Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

जम्मू कश्मीरमा ६ जना आतङ्कवादी र दुई सैनिकको मृत्युु

प्रतिक्षा खबर
२०८१ असार २३, आईतवार १४:५०

 जम्मू कश्मीरको कुलगाममा आइतबार लगातार दोस्रो दिन मुठभेड जारी छ । मुदरघम र चिन्निगम फ्रिसलमा अहिलेसम्म ६ जना आतङ्कवादी मारिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

यसमा दुई जना सुरक्षाकर्मी पनि मारिएका छन् । मुदरघममा अझै दुई जना र चिन्निगम फ्रिसलमा एक जना आतङ्कवादी लुकेको आशङ्का गरिएको छ ।

दुवै स्थानमा सुरक्षाकर्मीले अभियान सञ्चालन गरिरहेका छन् । मुदरघममा आइतबार बिहान दुई जना आतङ्कवादी मारिएका थिए । शनिबार त्यहाँ एक जना आतङ्कवादी र एक जना सुरक्षाकर्मी मारिएका थिए ।

उता कुलगामको चिन्निगम फ्रिसलमा शनिबार चार जना आतङ्कवादी मारिएका थिए भने एक जना जवान सहिद भएका थिए । यसैगरी, जम्मू कश्मीरको राजौरी जिल्लाको मंजाकोट क्षेत्रमा आतङ्कवादीहरूले आइतबार बिहान एक आर्मी क्याम्पमा हमला गरेका थिए । घटनामा एक जना सैनिक जवान घाइते भएका थिए ।

जवाफी कारबाहीपछि आतङ्कवादी जंगलतर्फ भागेका थिए । सेना र प्रहरीले सर्च अपरेसन सुरु गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर