• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

रामगोपालपुर नगरपालिकाले सम्पन्न गरे ११औ नगरसभा


रामगाेपालपुर नगरपालिकाले ११औ नगरसभा सम्पन्न गरेकाे छ ।नगरपालिकाकाे सभा हालमा आयाेजना गरिएकाे कार्यक्रममा ४४ करोडभन्दा वढिको बजेट  नगरपालिकाले आयोजना गरि आर्थिक बर्ष २०८१/०८२ को लागि बार्षिक बजेट प्रस्तुत गरेका छन् । शुक्रबार एक समरोहकाबीच रामगोपालपुरका मेयर राम दुलार साहले ४४ करोड ८७ लाख २४ हजार बराबरको वजेट सार्वजानिक गरेको हो ।
मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्रि सरोज कुमार यादवको प्रमुख आतिथ्यमा सो वजेट प्रस्तुत गरेका हुन् । वजेट प्रस्तुत गर्ने क्रममा मेयर साहले नगरभरिका कृषि खेतीलाई प्रर्वद्धन गर्ने किसिमको कृषि योजना रहेको सुनाएका छन् । सोही अनुरुप किसानका लागी कोल्ड स्टोर,स्वास्थ्य,शिक्षालाई निरन्तरता दिई यस बाट नगरबासिहरुले प्रत्यक्ष फाईदा लिने गरी उद्देश्यले यसबर्षको वजेट विनियोजन गरिएको मेयर साहले घोषणा गरिएको वजेट नितीमा उल्लेख रहेका छन् ।

सो कार्यक्रममा महाेतरी क्षेत्र नं४ ख का प्रदेश सांसद एवम पूर्व मन्त्री सरोज सिंह कुशवाहा, संविधान सभा सदस्य लालेन्द्र कुमार मंडल, प्रमुख प्रशासकिय अधिकृत अच्छेलाल दास, सम्पूर्ण वडाका वडाअध्यक्ष, ,स्थानीय, विभिन्न पार्टिका राजनितिककर्मी, पत्रकार, बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

८ असार २०८१, शुक्रबार
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

८ असार २०८१, शुक्रबार
अन्तर्राष्ट्रिय

ओली पक्राउको विरोधमा एमाले सडकमा उत्रियो, चावहिल क्षेत्रमा प्रदर्शन

८ असार २०८१, शुक्रबार
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

अध्यक्ष ओलीको पक्राउ राजनीतिक प्रतिशोध हो : नेकपा एमाले

८ असार २०८१, शुक्रबार
Next Post
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता, प्रतिपक्षमा बस्ने

जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता, प्रतिपक्षमा बस्ने

राज्यमन्त्री सराेज सिंह कुश्वाहाले २लाख बराबरकाे क्रिकेट समाग्रि गरे वितरण

राज्यमन्त्री सराेज सिंह कुश्वाहाले २लाख बराबरकाे क्रिकेट समाग्रि गरे वितरण


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh