Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

साेनमा गाउँपालिकाकाे हर हिसाब सार्वजनिक गर्न कांग्रेसकाेले बुझाए ज्ञापन

प्रतिक्षा खबर
२०७७ भाद्र २, मंगलवार ०८:२८

नागेन्द्र कुमार यादव

आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा विभिन्न शिर्षककाे अाय व्यय सार्बजनिक गर्न माँग गरिदै ज्ञापन पत्र बुझाएका छन ।काेराेना संक्रमणले सारा विश्वनै समस्यामा परकाेबेला नेपालपनी अछुताे नरहेकाे र नेपालमापनि समस्य बढदैगइरहेकाेले भिडभाड नगरी पार्टीको सभापति समेत रहेका उदय कुमार यादव र युवा नेता शंकर यादवले सामुहिकरुपमा ज्ञापनपत्र बुझाएका छन । ज्ञापनपत्र उनिहरु साेनमा गाउँपालिकाकाे कार्यकारी अधिकृत रमेश कुमार अधिकारीलाई बुझाएका छन ।
महोत्तरीको साेनमा गाउँपालिकामा यसभन्दा पहिला अाय व्यय सार्बजनिक गर्न कुनैपनि पार्टीले ज्ञापनपत्र बुझाएका थिएन ।
डीपीआर सम्पन्न भएको योजना र योजनामा समावेश भएको मिति, कार्य सम्पन्न मिति तथा प्रतिवेदनको प्रतिलिपी,उपभाेक्ता समितिले कहाँ कुन काम गरेकाे छ त्यसकाे सम्पूर्ण विवरण ,काेराेना भाइरस राेकथाम तथा नियन्त्रणकाे नाममा गरिएकाे कराेडाै खर्चकाे काम विवरण ,हेम पाइप,पाेल र बिजुलिकाे काम लगायतकाे सार्वजनिक गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन । ज्ञापन पत्रमा उलेख भएअनुसारकाे माँग पूरा गरिने प्रतिबद्धता अधिकृत अधिकारे दिएकाे नेता उदय कुमार यादवले जनाएका छ। ज्ञापन पत्रमा ताेकिएकाे समय भित्र कुनै सुनवाइ नगरिएमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले अान्दाेलन गरिने चेतावनि समेत दिएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर