• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

माओवादी केन्द्र ढुलमुले र अवसरवादी : जसपा नेपाल


नयाँ दल दर्ताको निवेदन अवैधानिक : जसपा

२९ जेठ, जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले नेकपा माओवादी केन्द्रलाई कम्युनिष्ट–माओवादी नामको खोलभित्र रहेको विकृत निम्न पुँजीवादी चरित्रको पार्टी भएको आरोप लगाएको छ ।
नेकपा माओवादी केन्द्रको चिन्तन र व्यवहार माक्र्सवाद–लेलिनवाद र माओवाद नभई ढुलमुले, अवसरवादी चरित्रको रहेको भन्दै जसपा नेपालले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेको छ –‘यस पार्टीका नेता–कार्यकर्ता ठुल्ठूला भ्रष्टाचार, कमिशनतन्त्र र जग्गा दलालीमा लिप्त छन् । पछिल्लो कालखण्डमा नेकपा (माओवादी केन्द्र) विकृति र विसंगतिको केन्द्रको रूपमा स्थापित हुँदै गइरहेको छ ।’
जसपा नेपालको एकताको पहिलो राष्ट्रिय महाधिवेशनमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्र राजनीतिक रूपमा एमाले भन्दा कम नरहेको दावी गरिएको छ ।
माओवादी केन्द्रले १० वर्षे जनयुद्धमार्फत प्रारम्भिक कालमा भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्त्वपूर्ण योगदान गरेको प्रतिवेदनमा उल्लेख छ ।
कहिले एमालेसँग चुनावी तालमेल र पार्टी एकता गर्ने तर स्थायी एकता कायम गर्न नसक्ने, कहिले काँग्रेसँग गठबन्धन गरेर चुनाव लड्ने तर सरकार सञ्चालनमा स्वार्थप्रेरित किसिमले गठबन्धन फेरिरहने भन्दै जसपा नेपालले माओवादी केन्द्रको राजनीकि स्वभावलाई आलोचना गरेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

बालेन रास्वपाको संसदीय दलको नेता चयन

२९ जेष्ठ २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

बस र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु

२९ जेष्ठ २०८१, मंगलवार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
अन्तर्राष्ट्रिय

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

२९ जेष्ठ २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

आज चैते दसैं पर्व मनाइँदै

२९ जेष्ठ २०८१, मंगलवार
Next Post
राजनीतिक स्थिरता बिना मुलुकको विकास हुँदैन : अध्यक्ष यादव

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

सञ्चारमन्त्री अन्सारीद्वारा मिडिया काउन्सिल अनुगमन सञ्चारमा बढीभन्दा बढी लगानी गर्ने प्रतिबद्धता

सञ्चारमन्त्री अन्सारीद्वारा मिडिया काउन्सिल अनुगमन सञ्चारमा बढीभन्दा बढी लगानी गर्ने प्रतिबद्धता


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh