Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

पूर्व मन्त्री कुशवाहाद्वारा ब्रहम स्थानको शिलान्यास

प्रतिक्षा खबर
२०८१ जेष्ठ १४, सोमबार १२:५५

रामगाेपालपुर, जेष्ठ १४ गते । मधेस प्रदेशका सांसद एवंम पुर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाद्वारा ब्रहम स्थानको शिलान्यास गरेको छ।पर्यटन विकास कार्यालयकाे बजेटबाट ब्रहम स्थानकाे बाउन्डृी बाल र साैन्दर्यकरणकाे शिलान्यास गरिएकाे छ ।उक्त कार्य २०लाख बराबरकाे रकमकाे रहेकाे सांसद सराेज सिंह कुश्वाहाले जनाएकाे छ ।
महोत्तरी निर्वाचन क्षेत्र ४ को (ख) बाट निर्वाचित मधेस प्रदेशका सांसद एबम पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाको प्रमुख अतिथिमा रामगाेपालपुर नगरपालिका वडा न ५मा एक कार्यक्रमका बीच ब्रहम स्थानकाे बाउडृी बाल र शाैन्दर्यकरण कार्यकाे शिलान्यास गरेको हो।
शिलान्यास कार्यक्रममा विशिष्ट अतिथि नगर प्रमुख रामदुलार साह, अतिथि वडा नं५काे वडा अध्यक्ष मकेश्वर शर्मा, जसपा नेतृ पुनब देवी यादव ,ने क पा एमाले नेता जिवछ चाैधरी,लाेस पा नेता राम बाबु महताे,ने क पा माओवादी नेता राम एकवाल मण्डल , ज स पा नेता राम सागर मण्डल ,श्याम यादव लगायत दर्जनाै नागरिक समाज र युवाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे हाे । ब्रहम स्थानकाे साैन्दर्यकरण र बाउन्डृीवालकाे कामले स्थानिय र साधु संतहरुले नेता कुश्वाहाकाे जय जयकारबनाइ हर्षित भएका थिए ।उपस्थित स्थानियहरुले अगामिदिनमा समेत नेता कुश्वाहालाइ नै मत दिई जिताउने वचन दिएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर