Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

औरही नगरपालिकाबाट ५० किलो गाँजा सहित भारतीय गाडी बरामद

प्रतिक्षा खबर
२०८१ बैशाख २४, सोमबार १९:०७

रामगाेपालपुर, २४ वैशाख । महोत्तरीको औरही नगरपालिका वडा नम्वर ८ टिमकिया बाट ५० किलो अवैध लागूऔषध गाँजा सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले एमएच् ४३ एबि ०५६६ नम्बरको कारलाई जाँच गर्ने क्रममा कार नरोकी औरहीतर्फ भागे पछि प्रहरीले पिछा गर्दै जाँदा टिमकिया स्थित स्पताल नजिक बाटोमा कार छाडी मानिस फरार भएका थिए । फेला परेको भारतीय गाडीलाई तलासी गर्दा डिक्की र पछाडिको सिट मुनी रहेको ५० किलो अवैध गाँजा फेला पारी बरामद गरेको महोत्तरी प्रहरीले जनाएको हो ।
फरार कार चालकको खोजी गर्नेक्रममा टिमकिया बजारमा चिया पसलमा लुकेर बसेकै अवस्थाबाट समातेर लगेकाे छ ।स्थानिय र वडा न ९का वडा अध्यक्ष रघुन्नदन चाैधरी समेतकाे मुचुलकापछी चालकले फ्याकेकाे साँचाे चालकलाइ लिएर पुनः आउदा साँचाे लिएर गएकाे छ त्यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर