Advertisement
ताजा खबर
ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार

पेट्रोलमा कालाेबजारी गर्ने पसले पक्राउ

प्रतिक्षा खबर
२०७६ चैत्र ६, बिहीबार १२:१७

सप्तरीमा विभिन्न पसलमा बढी मूल्य लिई पेट्रोलमा कालोबजारी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुरुङगा नगरपालिका–७ का ३७ वर्षीय अरुण चौधरी, ४० वर्षीय अली हसन र वडा नं ५ का ३० वर्षीय तेजनारायण भगत छनु ।
सप्तरीको सुरुङगा नगरपालिका कुशहास्थित पसलमा अवैधरूपमा पेट्रोल प्रतिलिटर १ सय २० का दरले बिक्री वितरण गर्ने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए ̣।
पक्राउ परेका चौधरीको साथबाट १७ लिटर, हसनको साथबाट पाँच लिटर र भगतको साथ दुई लिटर अवैधरूपमा पेट्रोलमा कालोबजारी गरी बेचबिखन गरिरहेको अवस्थामा बरामद गरिएको प्रहरी निरीक्षक कार्कीले बताए ।
इलाका प्रहरी कार्यालय कडरबोनामा राखी पक्राउ परेका तीनै जनामाथि आवश्यक कारबाही थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर