Advertisement
ताजा खबर
साहु–महाजनको आन्दोलन र धार्ना ठमाडौंमा आज पनि जारी विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती

जनमत पार्टी परित्याग गरी ४० जनाको संख्यामा जनता समाजबादी पार्टी नेपालमा प्रवेश

प्रतिक्षा खबर
२०८० पुष १९, बिहीबार १५:२३

जनता समाजबादी पार्टी नेपालको”मन मनमा जसपा घर घरमा जसपा” मूल नाराका साथ संगठन बिभागको अगुवाईमा हुँदै गरेको संगठन बिस्तार अभियान कार्यक्रम अन्तर्गत जनकनन्दिनी गाउपालिकाको वड़ा न.६ मा पार्टी प्रवेश एबं बिस्तारित वड़ा स्तरिय भेलाका अध्यक्ष श्री राधेश्याम यादव ज्यूको अध्यक्षता र अरुण सिंह मण्डल ज्युको प्रमुख अतिथिमा ४० जनाको संख्यामा पार्टी प्रवेश एबं २१ सदस्य वड़ा समिति गठन गरिएको छ।
उक्त कार्यक्रममाअतिथि;संघीय परिषद सदस्य अब्दुल शेष ज्यू,पूर्व माननीय एबं जिल्ला सह इंचार्ज श्री शैलेन्द्र कुमार यादव ज्यू,समाजबादी युवा संघको उपमहासचिव श्री अशोक कुमार मंडल ज्यू,जिल्ला सदस्य एवं संगठन बिभाग सदस्य धर्मेन्द्र कुमार गोइत लगायतको उपस्थिति रहियो।साथै सम्पूर्ण नवप्रवेशी साथिहरुलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्द्छौ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर