Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

मधेस प्रदेशको समानुपातिक सिटबारे छलफल गर्न जसपाले बाेलायाे बैठक

प्रतिक्षा खबर
२०८० कार्तिक १०, शुक्रबार २०:४७

मधेस प्रदेशको समानुपातिक सिटबारे छलफल गर्न जसपाले बैठक बस्ने जसपाले जनाएकाे छ ।

बालकुमारीस्थित पार्टी कार्यालयमा कात्तिक १३ गते बैठक बस्ने जसपाले जनाएको छ । मधेस प्रदेशमा जसपाका प्रदेश सभाका समानुपातिक सदस्य बिन्दुकुमारी यादवको निधन भएपछि त्यो ठाउँ खाली भएको छ ।
पार्टीको बैठकले खाली भएको ठाउँमा कसलाई पठाउनेबारे छलफल गरी निर्णय गरेर निर्वाचन आयोगलाई जानकारी पठाउने पार्टी स्रोतले जनाएको छ ।
निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा बरियताक्रमअनुसार बिन्दुकुमारी यादवपछि संजिला यादवको नाम रहेको छ । सम्भवतः उनकै नाममा सहमति हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर