Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

राजदेवी मन्दिरमा चोरी गर्ने थप एकजना पक्राउ

प्रतिक्षा खबर
२०८० श्रावण ३, बुधबार १६:०६

धनुषाको रमदैयाभवाडी स्थित राजदेवी मन्दिरमा चोरी गरेको आरोपमा थप एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका ६ कुचाई टोलका २३ वर्षीय मो.नसिव छन् ।
१४ फागुनमा मन्दिरबाट गरगहनासहित रुपैयाँपैसा चोरी भएको थियो ।
उनीविरु धनुषा जिल्ला अदालतमा डाँका, हातहतियार खरखजाना तथा संगठित अपराध मुद्दामा चलिरहेको छ । उनलाई इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको टोलिले लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले जानकारी दिए ।
यसअघि सो मन्दिरमा चोरी गरेको आरोपमा गत चैत महिनामै धनुषा प्रहरीले चोरीको सामानसहित पाँचजना युवकलाई पक्राउ गरेको थियो

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर