Advertisement
ताजा खबर

दलित समाज उत्थान समीती नेपाल द्वारा महोत्तरीको दुई स्थानिय तहमा बालबालिकाहरुलाई शैक्षिक सामग्री सहित फलफुल प्रदान

प्रतिक्षा खबर
२०८० जेष्ठ १, सोमबार १७:४८

z

गोपाल झा

महोत्तरी , जेष्ठ १ गते

दलित समाज उत्थान समीती नेपालले वालअभिब्यक्ती पत्र तयारी ( cew  ) कार्यक्रम अन्तरगत महोत्तरीको दुई स्थानिय तहका सात हजारभन्दा बढी बालबालिकाहरुलाई शैक्षिक सामग्री सहित फलफुल प्रदान गरेको हो ।

वल्र्ड भिजन इण्टरनेशनल नेपालको आर्थिक सहयोगमा दलित समाज उत्थान समीती नेपालले वालअभिब्यक्ती पत्र तयारी ( cew  ) कार्यक्रम अन्तरगत महोत्तरीको एकडारा र सम्सी गाउँपालीकाका सात हजारभन्दा बढी बालबालिकाहरुलाई शैक्षिक सामग्री सहित फलफुल प्रदान गरेको हो ।

समुदायमा आर्थिक रुपले कमजोर रहेका बिपन्न र गरीब असहाय परिवारको पहिचानगरी त्यस्ता परिबाार र बालबबाालीकाहरुको  जिबन उकास्न  दलित समाज उत्थान समीती नेपाल ,वल्र्ड भिजन इण्टरनेशनल नेपालको आर्थिक सहयोगमा एकडारा गाँउपालीकाका १ देखी ६ नं. वडा सम्मको तिनहजार दुई सय पचास र सम्सी  गाँउपालीकाका १ देखी  ७ न.. वडा सम्मको चार हजार गरी जम्मा सात हजाार २ सय पचास परिवारमा रहेका बालबालीकाहरु लाई उक्त सामग्री प्रदान गरीएको दलित समाज उत्थान समीती नेपालका कार्यक्रम संयोयक शिबेन्द्र अधिकारी जानकारी गराएका हुन् ।

बालबालीकाहरुलाई यस कार्यक्रम अन्तरगत काँपी सात पिस इ रेजर एक पिस पेन्सिल चाार पिस डट पेन एक पिस त्यस्तै हाईजेनिक किट मा टुथ ब्रश , पेस्ट ,नेलकटर ,नुहाउने साबुन ,काँईयाो लगायतका सामग्री रहेको छ ।

प्राप्त सामग्रीले समुदायमा रहेका बालबालीकाहरुलाई  सरसफाईका साथेै शिक्षामा समेत सहयोग पुग्ने अभिवाकको भनाई छ  ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर