Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

नेपालको विस्फाेटक सुरुवात, चौथो ओभरमै ५० रन पूरा

प्रतिक्षा खबर
२०७९ फाल्गुन २९, सोमबार १२:५६

पपुवा न्युगिनी (पिएनजी)ले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले आक्रामक सुरुवात गरेको छ ।
जवाफी ब्याटिङमा उत्रिएका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई सानदार सुरुवात दिलाएका छन् ।
नेपालले ३.२ बलमा पचास रन पूरा गरेको छ । यसक्रममा कुशलले दुई छक्का र चार चौकाको मद्दतले १३ बलमा ३२ रन बनाएका छन् । आसिफले चार चौकाको सहायताले नौ बलमा १६ रन बनाएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर