Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

भगवतीपुर ब्राह्मण टोलमा जाेगिरा गायन सम्पन्न

प्रतिक्षा खबर
२०७६ फाल्गुन २७, मंगलवार ०८:१४

होली पर्वको अवसरमा महोत्तरीको बलवानगरपालिकामा जोगिरा गायन कार्यक्रम मनाइएको छ । मिथिलांचलमा होलीमा गाइने जोगीरा लोप हुनबाट जोगाउन अपन सँस्कृति अपन पहिचान, लोकगित,जोगिरा बचाउ अभियान’ मुल नाराका साथ मनाइएको हो ।
बलवा नगरपालिका ११ भगवतीपुर ब्राह्मण टोलमा आयोजना गरिएको होली महोत्सव विभिन्न होरैया समुहले होरी प्रस्तुत गरेका थिए ।
कार्यक्रमका आयोजक रोशन मिश्रले मिथिलांचलको अमूल्य गहनाको रुपमा रहेको फागु गीत, जोगीरा लोप हुनबाट बचाउन अहिलेको युवाहरुको जिम्मेवारी रहेको बताए ।
कार्यक्रम पत्रकार बिजय झाले संचालन गरेका थिए । कार्यक्रमको प्रत्यक्ष प्रसारण मिथिलांचल एफएम, द सौर्य मिथिला अ‘ानलाइन डट कम, स्थानीय सोनामाई एफएम, म्याक्स एफ एम सहितका मीडियाबाट भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर