Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

अतिक्रमण गरि बनाइएकाे घर टहराहरुमा अध्यक्ष यादवकाे चल्याे स्काइभेटर

प्रतिक्षा खबर
२०८० जेष्ठ ९, मंगलवार २०:३५

साेनमा गाउँपालिकामा अतिक्रमण गरि सार्वजनिक जगामा बनाइएकाे घर टहराहरु भत्काउने काम शुरु गरिएकाे छ ।गाउँपालिकाकाे वडा नम्बर ३रघुनाथपुर बजारमा वर्षाैदेखी श्री रामानाथ सर्वेश्वर रामजान्कि मन्दिरकाे नाउँमा रहेकाे जगामा बनाइएकाे घर टहराहरु भत्काएका छन । उक्त मन्दिरकाे नाउँमा रहेकाे ३बिघा ६धुर जगामा घर टहराहरु बनाइएका थिए । वर्षाैदेखि माैखिक रुपले मन्दिरकाे महन्थ श्री राज कुमार दासले अतिक्रमण गरि बनाइएका घर टहराहरु खालि गर्न भन्नेपनि कसैले खालि गर्न मानिरहेका थिएन्न। स्थानिय तहकाे दाेस्राे चुनाब भएपछी उक्त मन्दिरकाे महन्थ राजकुमार दासदे मन्दिरकाे जगामा बनाइएकाे घर टहराहरु खालि गराइदिन गाउँपालिकामा निवेदन दिएपछी गाउँपालिकाले माघ मसान्तमा ३०दिने सुचना सार्वजनिक गरि खालि गर्न र गराइदिन सुचना जारी गरेका थिए ।दाेस्राे सुचना गाउँपालिकाले पुनः १५दिनमा खालि गर्न सुचना काटेका थिए तर उनिहरु गाउँपालिकाले सार्वजनिक गरेकाे दाेस्राे सुचनाअनुसार खालि नगरेपछी गाउँपालिकाले अन्तिम ७दिने सुचना सार्वजनिक गरि गाउँपालिकाकाे स्काइभेटर प्रयाेगगरी अतिक्रमित गरि बनाइएका घर टहराहरु खालि गराइएकाे छ । गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवकाे उपस्थितिमा जिल्ला प्रशासन कार्यलय प्रमुख,जिल्ला प्रहरी कार्यालय,शस्त्र प्रहरी,मन्दिरकाे महन्थ राजकुमार दास वडा न ३का वडा अध्यक्ष प्रमाेद सहनीलगायत स्थानियहरुकाे उपस्थितिमा घर टहराहरु भत्काइएका महन्थ दासले बताएका छन ।गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले स्थानिय चुनाबमा घाेषना पत्रमै उलेख गरेकाथिए सार्वजनिक अतिक्रमण गरिएकाे जगाहरु खालि गराउने हाे त्यही घाेषणा पत्रअनुसार अतिक्रमण गरि बनाइएका घर टहराहरु हटाउन शुरुगरेकाे गापा अध्यक्ष यादवले बताएका छन ।गाउँपालिकालाइ सुन्दर र किकसीत कनाउन वडा न १देखि वडा न ८सम्म सार्वजनिक जगा अतिक्रमण गरि बनाइका घर टहराहरु हटाउन सुरुगरेकाे बताएका छन ।केही जनप्रतिनिधीहरुकाे असहयाेगका कारण विकासका काम गर्न असहज भइरहेका थिए तर जनताहरुकाे साथ र सहयाेगले कसैले विकासकाे काम राेकन सकिँदैन र विकासकाे काम द्रुत गतिमा अगाडि बडिने अध्यक्ष यादवले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर