Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

प्रतिक्षा खबर
२०७९ फाल्गुन ५, शुक्रबार २१:०८

फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुको जारी शृंखलामा नेपालले लगातार दोस्रो जित हात पारेको छ

त्यसक्रममा नेपालले आज स्कटल्याण्डलाई ३ विकेटले हरायो । जितका लागि पाएको २७५ रनको लक्ष्य नेपालले खेल सकिन ३ ओभर बाँकी छँदै भेट्टायो ।

नेपाललाई जिताउन दीपेन्द्र सिंह ऐरीले नटआउट ८५ रन बनाए । यस्तै कुशल मल्लले ८१ रन बनाए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर