Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन दर्ता

प्रतिक्षा खबर
२०७९ पुष १४, बिहीबार १८:४०

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषामा शान्ति सुरक्षाको माग गर्दैै निवेदन दर्ता गराइएको छ ।
सामाजिक अभियनता नवीन यादव, मुन्जय अमात, रञ्जित दास र संजना रायले सुरक्षाको माग गर्दै निवदेन दर्ता गराएका हुन् ।
उनीहरुले जनकपुरधाम उप–महानगरपालिका ७ भ्रमरपुरा चोकमा रहेको दैविक इन्टरनेशन हस्पिटलका सञ्चालक राम भरोसी महतो र सोही हस्पिटलमा काम गर्ने विशाल रायलाई विपक्षी बनाएका छन् ।
सो हस्पिटलमा मंसिर २८ गते उपचार गराउन गएका जनकपुरधाम उप–महानगरपालिका २५ लोहना अमित कुमार पासमानको उपचारमा लापरबाही गरिएको भन्दै अभियनताहरु हस्पिटल सञ्चालकलाई खबरदारी गराउँदा उनीहरुले ज्यान मार्नेसम्मको धम्की दिएको बताइएको छ ।
जनकपुरधाममा बढिरहेको मेडिकल माफिया र गुणस्तरहीन उपचार गरेको भन्दै सो विरुद्ध अभियान चलाएका उनीहरुलाई अस्पताल सञ्चालकहरुबाट धम्की आएपछि शान्ति सुरक्षा माग गरेका छन् ।
पछिल्लो समय निजी अस्पतालहरुले बिरामीको उपचारमा गरेको लापरबाही र अस्पताल प्रशासनले देखाएको बेतिथि विरुद्ध उनीहरुले आवाज उठाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर