Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रतिनिधिबीच विवाद हुादा स्थिति नियन्त्रणमा लिन ३ राउन्ड हवाईफायर

प्रतिक्षा खबर
२०७९ मंसिर ४, आईतवार ११:५१

सिरहा – सिरहाको कर्जन्हा नगरपालिका–६ स्थित मावि बडहरामालको मतदान केन्द्रमा निर्वाचन प्रतिनिधिबीच विवाद हुँदा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाईफायर गरेको छ । आइतबार बिहान ३ बजेतिर प्रतिनिधिबीच विवाद हुँदा ३ राउन्ड हवाईफायर गरेको हो ।
सिरहाका प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाका अनुसार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रतिनिधिबीच विवाद हुादा मतपेटिका खोस्ने प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन ३ राउन्ड हवाईफायर गरिएको हो ।
एसपी तिमिल्सिनाले स्थिति नियन्त्रणमा आइसकेको र मतदान प्रक्रियासमेत सुरु भइसकेको जानकारी दिए । उनले जिल्लाको सबै मतदान केन्द्र शान्तिपूर्ण तरिकाले मतदान भइरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर