Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

महोत्तरीमा हिन्दु-मुस्लिम बीच भएको झडपको सत्यतथ्य छानबिन गर्न अध्यक्ष दत्तको निर्देशन

प्रतिक्षा खबर
२०७९ कार्तिक ११, शुक्रबार १४:००

महोत्तरीको भंगहा-८ पडरियामा हिन्दु र मुस्लिम समुदाय बीच भएको झडपको सत्यतथ्य छानबिन गर्न मधेशी आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूले महोत्तरीका सिडियोलाई निर्देशन दिनुभएका छन् | माननीय अध्यक्ष डा.दत्तज्यूले फोन सम्पर्क गरी सिडियो संग घटनाको बारेमा बिस्तृत जानकारी लिदै त्यहाँको अवस्था नियन्त्रण गर्न र शान्तिपूर्ण वातावरण मिलाउन निर्देशन दिनुभएका छन् |
अध्यक्ष डा.दत्तले सो झडपमा घाइते भएका पीडित र परिवारसंग भेटेर समेत घटनाबारे स्थलगत जानकारी लिनुभएका छन् | बिहिबार भाइटिकाको दिन पडरिया बाट हिन्दु सम्राट सेनाले श्री राम को नारा लगाउदै र्याली निकाल्दा मुस्लिम समुदायका मान्छेहरुले ढुंगामुडा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो |
अध्यक्ष डा.दत्तले संयमित भएर एक-आपसमा झडप नगर्न तथा सामाजिक सद्भावमा खलल नपुर्याउन सम्बन्धित सबै पक्षलाई अनुरोध गर्नुभएका छन् |

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर