Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

रामगाेपालपुर बजारमा दुर्गा पुजाकाे कलश स्थापना कार्यक्रम सम्पन्न

प्रतिक्षा खबर
२०८१ आश्विन १७, बिहीबार १८:५३

रामगाेपालपुर, आज रामगाेपालपुर बजारमा दुर्गा पुजाकाेलागि कलश स्थापना कार्यक्रम सम्पन्न भएको छ ।रामगाेपालपुर बजारमा दुर्गा मन्दिरको प्राङ्गणमा हजाराैकाे संख्यामा कुमारी कन्या (अविवाहित किशोरी)द्वारा कलश स्थापना गरिएको छ । आज वडादशैको पहिलो दिन घटस्थापनाको अवसरमा साैतिनीया पाेखरीकाे घाटमा जल भरेर ल्याएका पूर्ण कलश मन्दिर परिसर मन्दिरको प्राङ्गणमा सिञ्चित गरिएको छ ।नगरपालिकाकै वडा नम्बर ३ बजारभन्दा दक्षिण रहेकाे साैतिनीया पाेखरीकाे तटमा पुगि पवित्र जलसहितको पूर्ण कलश दुर्गा मन्दिरको प्राङ्गणमा राखिएको छ । अरु बर्ष भन्दा यसबर्ष कलश स्थापनामा वृद्धि भएका छन । दुर्गा पुजाकाेलागि निकालिएका कलश यात्रा शान्तिपूर्ण तवरले सम्पन्न भएको छ ।
दुर्गा मन्दिरकाे प्रांगनबाट शुरु भएको विशाल कलशयात्रा बिच बजार हुँदै साैतिनीया पाेखरीमा पुगि जल भरी पुनः दुर्गा मन्दिरमा कलश स्थापना गरि सम्पन्न भएको थियो ।
कलश कार्यक्रम सम्पन्न भए लगतै कुमारी कन्याहरुलाई खाजाको व्यवस्थापन गरेका थिए कन्याकुमारीहरुलाई सहजै वातावरणमा प्रदान गरेका थिए । आजको कलश भराई कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि यसै गरी सबै मिलिजुली दुर्गाजीको पूजाआजामा साथ र सहयोग पाउने अध्यक्ष मण्डलले बताए ।
कलश स्थापना भए लगतै बजारमा भक्तजनहरुको भिडभाड बढेको दुर्गा पुजा समितिका अध्यक्ष रामबाबु मण्डल वकिलले बताए । समितिका अध्यक्षले बजारमा लाग्ने दशैं मेलामा विभिन्न किसिमको मनोरंजनात्मक कार्यक्रमको व्यवस्थापन गरिएको बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर