Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

मधेशका ४ क्षेत्रमा भएन एमाले-जसपा तालमेल, यी हुन् एक्लाएक्लै लड्ने क्षेत्र

प्रतिक्षा खबर
२०७९ आश्विन २२, शनिबार १९:४१

नेकपा एमाले र जनता समाजवादी पार्टीबीच मधेश प्रदेशमा १४/१४ सीटमा मात्र तालमेल भएको छ ।
धनुषा, महोत्तरी, रौतहट र बाराका एक-एकवटा निर्वाचन क्षेत्रमा दुई दलबीच तालमेल हुन नसकेको हो ।
धनुषा-२, महोत्तरी-२, रौतहट-१ र बारा-३ मा दुवै दलले उम्मेदवारी दिनेछन् ।
प्रदेश सभामा पनि केही क्षेत्रमा दुई दलबीच तालमेल हुन सकेन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर