Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

रौतहटको गुजरामा १० मिनेटको हावाहुरीले ३५ घरमा क्षति

प्रतिक्षा खबर
२०७८ जेष्ठ २८, शुक्रबार २१:१७

२८ जेष्ठ,
रौतहटमा १० मिनेटको हावाहुरिले ३०-३५ घरका छानाहरु उडाएका छन । रौतहटको गुजरा नगरपालिकाको वडा नम्बर ३ स्थित नयाँ टोलमा रहेका टायल , खर तथा खपडाका छानाबाट बनाईका घरहरुका छाना उडाएको स्थानिय बिनोद माझीले बताउनु भयो । शुक्रबार मध्यान्त १२ बजे आएको १० मिनेटको सो हावाहुरीले ३०—३५ घरका छानाका टायल , खपडा तथा खर उडाउनुका साथै बासका टाटीका भित्ताहरु भत्काइएको माझीले बताउनु भयो । दिउसो खाना खाने समयमा हावाहुरी आएकाले मानवीय क्षति नभएपनि स्थानिय गोपाल माझीलाई सामान्य हातमा चोट लागेको जनाइएको छ । गुजरा नगरपालिकाका जंगलसैया , बलुवा लगायत रौतहटका विभिन्न स्थानमा सो हावाहुरीले लाखौको. घर तथा अन्नबालीमा समेत क्षति पुर्याएको हुन सक्ने स्थानियले बताएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर