• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

राम गाेपालपुर नगरपालिकामा खोइच भर्नेको भिडभाड


राम गाेपालपुर नगरपालिकामा खोइच भर्नेको भिडभाड

प्रतिक्षा खब
नागेन्द्र कु यादव, रामगाेपालपुर)। रामगाेपालपुर नगरपालिकामा दुई वर्ष यता विजयादशमीमा सर्वाधिक बोकाबली प्रदान, खोइच भर्नेको भिडभाड हुने नगरपालिकाकाे बिच बजारमा माँ दुर्गा भवानीमेलाको आजदेखी शुभारम्भ भएको छ । रामगाेपालपुरकाे बजार स्थित माँ दुर्गा भवानीको आज सप्तमी देखि माता रानीको खोइचा भराइको कार्यक्रम रहेका छन। त्यस्तै, अष्टमी देखि दशमी सम्म तिन दिन बोकाबली प्रदान हुने गर्दछ । यता, जनकपुरधामको राजदेवीमा हुने बोकाबलीको कार्यक्रम भोलि सोमबार अष्टमीको संन्ध्याकालिन देखि चढ्ने मेला आयोजकले जनाएका छन्।
माँ दुर्गा भवानी प्रतिस्ठानले प्रत्येक वर्ष रामगाेपालपुर नगरपालिकामा भब्य मेलाको आयोजना गर्ने गरेको छ । मन्दिरमा महोतरीकीकाे विभिन्नस्थान साथै मित्रराष्ट्र भारत विहारका दर्शनार्थीहरु समेत दर्शन र बोकाबलीका प्रदान गर्न आउने गरेका छन् । यस क्षेत्रमै सर्वाधिक बोकाबली प्रदान रामगाेपालपुर बजार स्थित दुर्गा मन्दिरमै हुने गरेको छ । अपार श्रद्धा र विश्वासका कारण यहाँ भिडभाड हुने गरेको पुजारीले बताउँछन् ।
घटस्थापना देखिनै मेला सुरु हुने भएपनि सप्तमी देखि एकादशी सम्म एकदमै भिडभाड सहित मेला लाग्ने भएकाले यहाकाे मेला प्रसिद्व रहेको नगरप्रमुख साहले बताएका छन । एकादशीका दिन हुने माँ दुर्गा भवानीको भसौनी कार्यक्रम मा पनि अत्याधिक भिडभाड हुने गरेकाले यो मेला चर्चित छ । मेलामा आकर्षक सांस्कृतिक कार्यक्रम सहितका विभिन्न गतिविधी मेलाको आकर्षण हुने गर्दछ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

अध्यक्ष ओलीको पक्राउ राजनीतिक प्रतिशोध हो : नेकपा एमाले

१६ आश्विन २०७९, आईतवार
रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै
अन्तर्राष्ट्रिय

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

१६ आश्विन २०७९, आईतवार
रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै
अन्तर्राष्ट्रिय

रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै

१६ आश्विन २०७९, आईतवार
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

१६ आश्विन २०७९, आईतवार
Next Post
जनताले चाहेको जन प्रतिनिधि छान्ने सवालमा हामी निश्पक्ष धाधली रहित रुपले कार्य गर्ने कुरामा लागि परेका छाैं:- मुख्य निर्वाचन अधिकृत मरासिनी

जनताले चाहेको जन प्रतिनिधि छान्ने सवालमा हामी निश्पक्ष धाधली रहित रुपले कार्य गर्ने कुरामा लागि परेका छाैं:- मुख्य निर्वाचन अधिकृत मरासिनी

२०–२५ सिट दिने एमालेको आश्वासनपछि जनता समाजवादी पार्टीले लियो यू–टर्न

२०–२५ सिट दिने एमालेको आश्वासनपछि जनता समाजवादी पार्टीले लियो यू–टर्न


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh