Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

लाेसपा नेता झा सहित महासचिव यादवले गरे नेकपा एमालेमा प्रवेश

प्रतिक्षा खबर
२०७९ आश्विन १४, शुक्रबार १८:३६

तत्कालिन राजपा नेपालका महासचिव ई देवेन्द्र कुमार यादव र लाेसपा नेपालकाे केन्द्रीय सदस्य सुनिल झा राेहित नेकपा एमालेमा प्रवेश गरेका छन। उहाँ दुवैजना मधेश आन्दोलनका चर्चित नेता हुन । तत्कालीन सद्भावना पार्टीका बहुचर्चित, प्रभावशाली नेताकाे रुपमा समेत उहालाइ चिनिन्छ । यादवले मधेश र मधेशिहरुकाे हक हित र अधिकारकाेलागि ज्यानकाे बाजि लगाएर देश तथा विदेशमासमेत मधेशिहरुमाथि राज्यले गरेकाे व्यवहारलाइ देखाउन सफल भएका नेता हुन ।यादवले जेनेभामा गएर नेपालकाे समविधान समेत जलाउन सफल भएका थिए ।मधेश अन्दाेलनकाे समयमा राज्यपक्ष्यले उहामाथि लगाइएकाे मुदाले उहाँ यहिलेपनि बिचलित नभएकाे देखिन्छ ।
नेकपा एमालेको बैठक चलिरहेका बेला एमाले अध्यक्ष ओली खादा लगाएर यादव र झालाइ पार्टी प्रवेश गराएका हुन्
नेपालको लोकतान्त्रिक आन्दोलनका नेता गजेन्द्र नारायण सिंहको प्रेरणाबाट राजनीतिमा कृयाशिल रहेको बताउने यादव दुई पटक महाेतरीबाट चुनाब लडिसकेका नेता हुन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर