Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

जसपा नेपालद्वारा जिल्ला प्रशासन कार्यालय  जलेश्वरमा धर्ना

प्रतिक्षा खबर
२०८२ मंसिर १९, शुक्रबार १५:१६

जलेश्वर , मंसिर १९ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जिल्ला प्रशासन कार्यालय महाेत्तरीमा धर्ना दिएको छ ।

जसपा नेपालद्वारा पूर्व घोषित कार्यक्रम अनुसार आज दिउसो जिल्ला प्रशासनमा धर्ना दिएका हुन । मधेश आन्दोलनको क्रममा सरकार संग भएको २२ र ८ बुन्दे सहमति कायम गर, जेनजी आन्दोलनको मांग पुरा गर , प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपाति निर्वाचन प्रणाली लागु गर जस्ता नारा लगाउदै जसपाका नेता कार्यकर्ताहरु प्रदर्शन गरेका थिए ।

जसपा महाेत्तरीकाे अध्यक्ष राम नरेश यादवको नेतृत्वमा नगरको विभिन्न भागको परिक्रमा गर्दै नेता कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

प्रदर्शनमा पार्टीका केन्द्रिय पदाधिकारी, सदस्य, जिल्ला  पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो ।
जसपा नेपालले आज देशभरिको प्रशासन कार्यालयमा धर्ना प्रदर्शन गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर