Advertisement
ताजा खबर

मधेश प्रदेशकाे मुख्यमन्त्रीमा जितेन्द्र साेनल नियुक्त

प्रतिक्षा खबर
२०८२ आश्विन २९, बुधबार १८:४६

२९ असोज, जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर