• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रेस मञ्च नेपाल महोत्तरीका नवनिर्वाचित पदाधिकारीहरु सम्मानित


प्रेस मञ्च नेपाल महोत्तरीका नवनिर्वाचित पदाधिकारीहरु सम्मानित

प्रेस मञ्च नेपाल महोत्तरीका नवनिर्वाचित पदाधिकारीहरु सम्मानित भएका छन् । उनीहरुलाई एक कार्यक्रमबीच पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले गमछा ओढाएर सम्मान गरेका छन् ।
जानकी एकेडेमीक हस्पिटल रामगोपालपुरले आयोजना गरेको दसैं, दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा प्रेस मञ्च नेपाल आवद्ध पत्रकारहरु सम्मानित भए ।
यादवले प्रेस मञ्च महोत्तरी शाखा लगायत प्रेस मञ्चका केन्द्रीय सदस्य रामहृदय यादव, धनुषा जिल्ला अध्यक्ष अर्जुन मण्डल लगायत अन्य पत्रकारहरु समेत सम्मानित भए ।
सोनमा गाँउपालिकाको पुर्व अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, मधेस प्रदेशका पुर्व कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहा, विभिन्न पालिकाका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, स्वास्थ्य शाखाको अधिकृत, प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

अध्यक्ष ओलीको पक्राउ राजनीतिक प्रतिशोध हो : नेकपा एमाले

१० आश्विन २०७९, सोमबार
रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै
अन्तर्राष्ट्रिय

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

१० आश्विन २०७९, सोमबार
रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै
अन्तर्राष्ट्रिय

रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै

१० आश्विन २०७९, सोमबार
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

१० आश्विन २०७९, सोमबार
Next Post
रामगाेपालपुर नगरपालिकामा विशाल कलश यात्रा

रामगाेपालपुर नगरपालिकामा विशाल कलश यात्रा

हिन्दुहरुको महान पर्व बडादशैँ सुरु , पहिलो दिन आज घटस्थापना

हिन्दुहरुको महान पर्व बडादशैँ सुरु , पहिलो दिन आज घटस्थापना


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh