• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जानकी एकेडेमीक हस्पिटलः आमा सुरक्षा कार्यक्रम निःशुल्क


जानकी एकेडेमीक हस्पिटलः आमा सुरक्षा कार्यक्रम निःशुल्क

महाेतरीकाे दक्षिणी क्षेत्रमा सञ्चालित जानकी एकेडेमीक हस्पिटलमा निशुल्क आमा सुरक्षा कार्यक्रम सुचारु भएको छ ।
अस्पताल सञ्चालक समितिले आइतबार एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रम सुरु भएको जनाएको छ ।
नेपाल सरकारद्वारा सञ्चालित सो कार्यक्रम निःशुल्क सुचारु हुँदा स्थानीय गर्भवती महिलाहरुलाई सहज हुने छ । उक्त कार्यक्रम प्रभावकारी हुने सहभागीले बताए ।
कार्यक्रमका सहभागीहरु ग्रामिण क्षेत्रमा उक्त अस्पतालले महिला र बच्चालाई लक्षित गरी सञ्चालन हुने आमा सुरक्षा कार्यक्रम निशुल्क रुपमा सञ्चालनमा ल्याएको भन्दै खुशी व्यक्त गरेका छन्
आगामी दिनमा यस्ता कार्यक्रमलाई सो अस्पतालले निरन्तरता दिइरहने अस्पताल स्रोतले जनाएको छ ।
विकासको दृष्टिले दुर्गम मानिएको महोत्तरी ४ रामगोपालपुर नगरपालिका ९ पर्सा देवाडमा सो अस्पतालले २४ औं घण्टा एमरजेन्सी र विभागीय सेवाहरु विशेषज्ञ डाक्टरहरुले दिँदै आएको बताइएको छ ।
२०७८ सालमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सो अस्पतलाको समुद्घाटन गरेका थिए । त्यसपछि उक्त अस्पतालले निरन्तररुपमा विरामीहरुलाई आवश्यकता अनुसारको सेवा प्रदान गर्दै आइरहेको अस्पतालले जनाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

अध्यक्ष ओलीको पक्राउ राजनीतिक प्रतिशोध हो : नेकपा एमाले

१० आश्विन २०७९, सोमबार
रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै
अन्तर्राष्ट्रिय

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

१० आश्विन २०७९, सोमबार
रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै
अन्तर्राष्ट्रिय

रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै

१० आश्विन २०७९, सोमबार
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

१० आश्विन २०७९, सोमबार
Next Post
प्रेस मञ्च नेपाल महोत्तरीका नवनिर्वाचित पदाधिकारीहरु सम्मानित

प्रेस मञ्च नेपाल महोत्तरीका नवनिर्वाचित पदाधिकारीहरु सम्मानित

रामगाेपालपुर नगरपालिकामा विशाल कलश यात्रा

रामगाेपालपुर नगरपालिकामा विशाल कलश यात्रा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh