Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

राज्यमन्त्री सराेज सिंह कुश्वाहाले गरे १लाख बराबरकाे क्रिकेट समाग्रि वितरण

प्रतिक्षा खबर
२०७९ भाद्र २३, बिहीबार २२:०६

मधेश प्रदेश का पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सराेज सिंह कुश्वाहाले १ लाख बराबरकाे क्रिकेट समाग्रि वितरण गरेका छन । महाेतरी क्षेत्र नम्बर ४ख का सांसद एवम पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत रहेका सराेज सिंह कुश्वाहाले महाेतरी क्षेत्र नम्बर ४ख मा रहेका सबै वडाहरुमा खेलकुदका सरसमानहरु वितरण गर्ने उदेश्यकासाथ लगभग धेरै वडाहरुमा वितरण गरिसकेका छन । यहिलेसम्म १५वटा वडामा जम्मा १/१लाखकाे दरले रु १५लाखकाे किक्रेट सामग्रि वितरण गरिसकेकाे सांसद कुश्वाहाले बताएका छन । यस भन्दा पहिला मनरा सिसवा नगरपालिका वडा नम्बर ३,६र ७ रामगाेपालपुर नगरपालिका वडा नम्बर ५ र ६ र सम्सि गाउँपालिका वडा नम्बर १,४र ५ का युवा खेलाडीहरुलाइ लक्षित गरि वितरण गरिसकेकाे छ । आज रामगाेपालपुर नगरपालिका वडा नम्बर ९ गाेठबनाैलिमा रहेका श्री सर्वाेदय युवा कल्व क्रिक्रेट टिमका युवाहरुलाइ क्रिकेट समानहरु वितरण गरेका छन । महाेतरी क्षेत्र नम्बर ४ख मा पर्ने जम्मा १९वटा वडामा रु १/१लाखकाे पैकेजमा प्रत्येक वडाका युवा खेलाडीहरुलाइ किक्रेट समान वितरण गर्ने लक्षय रहेकाे र साेहि अनुसार यहिलेसम्म वितरण गरिदै आइरहेकाे छु । बाँकी वडाहरुमासमेत वितरण कार्य जारि रहने नेता कुश्वाहाले बताएका छन । युवाहरुलाइ प्राेत्साहन र खेल प्रतिकाे उत्साह बढाउन खेलमा थप हाैसला र सहयाेग गर्नेकाम सांसद सराेज सिंह कुशवाहाले गरेकाे कार्यक्रममा उपस्थित युवा खेलाडी बिजय यादवले बताएका छन ।युवाहरुप्रतिकाे सहयाेग देखेर युवाहरु सांसद सराेज सिंह कुश्वाहाप्रति अक्रसित भएका छन । युवाहरुलाइ नेताहरुले प्रयाेग मात्रै गरेकाे देखे तर नेता स्वयम् प्रत्येक वडामा युवाहरुलाइ भेटेर क्रिकेट समाग्रि दिनु भन्नेकाे युवा पिढीका खेलाडीहरुलाइ सहयाेग गर्नु नै हाे । आज रामगाेपालपुर नगरपालिका मा आयाेजना गरिएकाे क्रिकेट सामग्री वितरण कार्यक्रममा सांसद कुश्वाहाले भन्ने अगामि दिनहरुमा राम्राे खेलाडीहरुलाइ राष्ट्रिय र अन्तरास्ट्रिय स्तरकाे खेल खेल्नमा सहयाेग समेत गरिने बताएका छन । आयाेजना गरिएकाे कार्यक्रममा प्रमुख अतिथि महाेतरी क्षेत्र नम्बर ४काे सांसद डा सुरेन्द्र कुमार यादव विशिष्ट अतिथि महाेतरी क्षेत्र नम्बर ४ख काे प्रदेश सांसद सराेज सिंह कुश्वनहा लगायत कल्बका दर्जानाै युवाहरुसंगै सयकडाै स्थानियहरुकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर