Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

न्यायको माग गर्दै जीवन आहुति दिन तयार महिलालाई सहयोग

प्रतिक्षा खबर
२०७९ भाद्र १२, आईतवार २०:२९

विनोद मण्डल भदौ १२ । नेपालमा न्याय प्रणाली कमजोर भइरहेको अवस्थामा अदालतको फैसलाबाट असन्तुष्ट बनेकी कुमारी आमा निहारिका राजपुतलाई मधेश प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको छ ।
मधेश प्रदेशको मन्त्रिपरिषदले २०७९।०५।१० गते गरेको निर्णयबाट न्यायका लागि संघर्ष गर्दै आईरहेकी राजपुतलाई कानूनी लडाईका लागी कानूनी तथा आर्थिक सहयोग गर्नका लागी माननीय मुख्य न्यायाधिवक्ताज्यूको सिफारिसमा रु ५,००,०००।- (अक्षरेपी पाँच लाख रुपैया) दिने निर्णय गरेको छ ।
न्याय हराएको देशमा वास्तविकताको लडाईमा सत्य तथ्य बाहिर निकाल्नका लागि कानुनी लडाइँ लड्दै न्याय प्रशासनलाई निर्णय लिन विवस पार्ने साहासिक महिला नीहारिकाको सहासिक कदमले समाजमा झुठा आरोप लगाएर अरुलाई बद्नाम गराउने चरित्रहरूकाे घैंटोमा घाम लागेकै हुनुपर्छ ।
समाजमा तत्काल वास्तविकता लुकाउन सकिन्छ ,तर लामो समयसम्म वास्तविकता नलुक्ने भएकोले सबै क्षेत्रका माफियाहरु ,दलाल ,फटाहा , कुरौटे , अरूको गुनासो गर्ने ,फोनको दुरुपयोग गर्दै चरित्र हत्या गर्ने वर्गहरु बेलामा सचेत हुन् जरुरी छ । तत्कालका लागी आफू राम्रो देखिन अरूको बदनाम गर्ने बानी यदि छ भने त्याग गर्नु उचित होला ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर