Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

गौडको संयोजकत्वमा ४१ सदस्यिय टोल समिति गठन

प्रतिक्षा खबर
२०७८ श्रावण १६, शनिबार २१:४७

उर्मिला यादव यात्री
साउन १६
रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नंम्बर १ बर्गदहिमा सुरेश प्रसाद गौडको संयोजकत्वमा आज सनिवार ४१ सदस्यिय टोल समिति गठन गरीएको छ । जसको उपाध्यक्षमा इब्राहीम , सचिवमा गृजेश कहाँर , सहसचिवमा अरबाज अलि र कोषाध्यक्षमा जगदिश कहाँर रहनु भएको छ । यस्तै गरी सदस्यमा जितेन्द्र कुर्मी , राधा देवी मिश्रा, संगीत विश्वकर्मा, सन्तोष कुर्मी , कृष्ण मिश्रा र माजहर धुनिया रहनु भएको छ । जनमत पार्टी जिल्ला वरिष्ठ सल्लाहकार एवम जनमत पार्टी रोहिणी गाउँपालिका अध्यक्ष विष्णु चौधरीको अध्यक्षता तथा चन्दकुमार सिंहको प्रमुख आथित्यतामा समिती गठन गरीएको हो । कार्यक्रममा जनमत पार्टी रोहिणी गाउँपालिका अध्यक्ष चौधरीले नव गठित पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै धेरै पार्टीले देशको जनता लाई झुटो आश्वासन दिँदै आएको र मधेशका जनता अहिले सम्म पनि आफ्नो हक अधिकार नपाएको गुनासो गर्नु भएको थियो । उहाले अब मधेशमा जनमत पार्टी डा.सिके राउत बाहेक कुनै विकल्प नरहेको समेत दाबी गर्नु भएको छ ।चौधरीले ७० वर्ष देखि पालैपालो सबै पार्टी सरकार बनाउँदै आएको तर मधेसी जनताको हक अधिकारको लागी आवाज उठाउने राजेन्द्र महतो उपेन्द्र यादव लगायतका नेताहरुको मुख शासकवर्गहरुले कुर्सी र पैसाबाट थुन्दिएको आरोप लगाउनु भएको छ । उहाले अब आउने दिनहरुमा यस्ता विकाउ नेताहरुको मधेशमा कुनै स्थान नरहेको पनि जनमत पार्टीको दाबी रहेको जोड दिनु भएको छ । यस्तै गरि कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २७ जना जनमत पार्टीमा प्रवेश गरेका छन्। कार्यक्रममा पप्पु खान, नबि अनसरी लगायत २ सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर