Advertisement
ताजा खबर
भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी

महाेत्तरी क्षेत्र ४काे बेथिति र भ्रष्टाचारविरुद्ध कठोर एजेन्डासहित मैदानमा उत्रिएको ,पूर्व मुख्यमन्त्री यादव

प्रतिक्षा खबर
२०८२ माघ २६, सोमबार ११:४९

रामगाेपालपुर,२६, माघ,नेकपा एमाले पार्टीका नेता तथा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सराेज कुमार यादवले अहिलेको चुनाव केवल सरकार फेरबदलको प्रक्रिया मात्र नभई देशलाई बिदेशीकाे हाथमा दिने र गलत किसिमले देशका न्यायिक प्रणालीको सखाप गर्ने बिरुद्धकाे परिवर्तन गर्ने ऐतिहासिक अवसर भएको बताएका छन्। युवा पुस्ताको चेतना, प्रश्न गर्ने साहस र जवाफदेही शासनको मागलाई केन्द्रमा राख्दै नेकपा एमालेलाइ नारामा सीमित नगरी नीतिगत सुधार मार्फत कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उनले स्पष्ट पारेका छन्।
महाेत्तरी क्षेत्र नम्बर ४ मा हिजाे चुनावी अभियानलाई सम्बोधन गर्दै सांसद यादवले भने, ‘आजको युवा पुस्ता कुनै हल्लाकाे पछी लागेर जाने पुस्ता हाेइन ।नेकपा एमाले पार्टीमा विश्वास गर्ने पुस्ता हाे । उनीहरूले पारदर्शी निर्णय प्रक्रिया, सार्वजनिक खर्चको खुला विवरण र राजनीतिक हस्तक्षेपबाट मुक्त सरकारी निकाय चाहेका छन्। यही मागलाई सम्बोधन गर्न नेकपा एमाले अघि बढिरहेको छ।’ उनले सुशासन बिना विकास सम्भव नहुने र भ्रष्टाचार नियन्त्रण नगरी लोकतन्त्र बलियो नहुने स्पष्ट धारणा राखे।
युवा पुस्ताले बेरोजगारी, अवसरको अभाव र अनिश्चित भविष्यको मूल्य तिर्नुपरेको उल्लेख गर्दै उनले युवा पुस्ताको यही आक्रोश र अपेक्षालाई सम्बोधन गर्न महाेत्तरी क्षेत्र नं४मा निलम अधिकारीले उमेदवारी दिएकी छिन ।यस क्षेत्रकाे
अनियमितता, बेथिति र भ्रष्टाचारविरुद्ध कठोर एजेन्डासहित मैदानमा उत्रिएको बताए।
मतदातालाई सम्बोधन गर्दै उनले भने, ‘अब चुप लाग्ने होइन, परिवर्तनको नेतृत्व गर्ने समय आएको छ। स्वच्छ, जवाफदेही र पारदर्शी शासनका लागि नेकपा एमालेलाई साथ दिन यादवले जाेड दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर