Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

सोनमा गाउँपालिमा दुईदिने अभिमुखिकरण तालिम सम्पन्न

प्रतिक्षा खबर
२०७६ माघ ११, शनिबार २०:०९

नागेन्द्र यादव

रामगोपालपुर, महोत्तरी : सोनमा गाउँपालिमा दुईदिने अभिमुखिकरण तालिम सम्पन्न भएका छन । सोनमा गाउँपालिका शिक्षा शाखाले आयोजान गरेको दुई दिने अभिमुखिकरण तालिम आज संम्पन्न भएको सोनमा शिक्षा शाखा प्रमुख राजकुमार साहले जनकारी गराएका छन ।

सोनमा गाउँपालिकामा रहेका प्रत्येक विद्ययालयको अवस्था शुधार गर्न ,शिक्षा समबन्धि नाया जानकारी गराउन यो अभिमुखिकरण कार्यक्मको आयोजना गरिएको शिक्षा शाखा प्रमु राज कुमार साहले जनाएको छ ।

कार्यक्रममा प्रत्येक विद्ययालयको प्र अ , विद्ययालय व्यवस्थापन समितिको अध्यक्ष ,शिक्षक महासंघको अध्यक्ष रमेश कुमार यादव,उपा ध्यक्ष धमेन्द्र कुमार यादव, र प्रत्येक वाडाका वाडा अध्यक्षहरुको उपस्थिति समेत रहेका थिए ।

गाउँपालिकाको शिक्षा शाखाले संचालन गरेका दुई दिने अभिमुखिकरण कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका प्रमु राज कुमार यादव रहेका थिए भन्ने अतिथिमा गाउँपालिका प्रवक्ता अशोक कुमार यादव,शिक्षक महासंघ अध्यक्ष श्री रमेशकुमार यादव,उपाध्यक्ष धर्मेन्द्र कुमार यादव,
रहेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर