Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

काेराेना भाईरसबाट ६८वर्षीय बृद्वकाे मृत्यु

प्रतिक्षा खबर
२०७७ जेष्ठ २७, मंगलवार १०:४८

प्रतीक्षा खबर
चितवन, जेठ २७ गते ।
चितवनमा सोमबार कोरोना संक्रमण पुष्टि भएका एक वृद्धको ज्यान गएको छ । आज बिहान ६८ वर्षीय बृद्वको ज्यान गएको हो ।
चितवनको भरतपुर महानगरपालिकाका स्थानीय उनको आज बिहान ७ बजेर ५ मिनेटमा निधन भएको अस्पताल स्रोतले जानकारी दिइएको छ ।
शव अहिले भरतपुर अस्पताल राखिएको छ। उनी नारायणी सामुदायिक अस्पतालमा उपचाररत थिए । कोेरोना पुष्टि भएपछि हिजो सांझ भरतपुर अस्पताल सारिएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर