Advertisement
ताजा खबर
भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय

जसपा नेपाल समन्वय समितिको पहिलो बैठक आज

प्रतिक्षा खबर
२०८२ माघ १, बिहीबार १४:२१

काठमाडौँ  । जनता समाजवादी पार्टी (जसपा)नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबिच एकता भएपछि आज पहिलो बैठक बस्न लागेको छ ।

दुई पार्टीबिच एकता भएर जसपा नेपाल कायम हुनुका साथै एकतापछि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको थियो ।

सोही समितिको आज बालकुमारीमा पहिलो बैठक बस्न लागेको एक नेताले बताए ।

पहिलो बैठक भएकाले केही सांगठनिक तथा पार्टी व्यवस्थापन कुरा हुनुको साथै चुनावमा टिकट वितरण प्रणालीको बारेमा पनि सामान्य छलफल हुने बताइएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि उम्मेदवारी दर्ता गराउने समय नजिक आइरहेकाले यसबारे छलफल हुने ती नेताको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर