Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

महोत्तरीकाे सरमुकाम जलेश्वरमा प्रधानमन्त्री ओलि अध्यक्ष ठाकुर र राजेन्द्र महताेकाे पुत्ला दहन,ठाकुर र महताेलाइ मधेशमा बिराेधै विराे

प्रतिक्षा खबर
२०७८ जेष्ठ १३, बिहीबार ०७:०४

प्रतिक्षा खबर ,जलेश्वर
महोत्तरीकाे सदर मुकाम जलेश्वरमा उपेन्द्र यादब- बाबुराम भट्टराई समुहले प्रधानमन्त्री ओली जसपा अध्यक्ष ठाकुर र राजेन्द्र महताेकाे पुत्ला जलाएका छन् ।
महोत्तरी जिल्ला अध्यक्ष नागेन्द्र प्रसाद यादवकाे नेतृत्वमा पुत्ला जलाएका छन्।
जनता समाजवादी पार्टी नेपालका नेता तथा कार्यकर्ताले आफ्ना पार्टीका अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महताे र प्रधानमन्त्री केपी शर्मा अाेलीको पुत्ला जलाएका छन् ।
प्रधानमन्त्री ओली प्रतिगमनकारी हुन् र उनका लागि साथ दिने अध्यक्ष ठाकुर र महताे पनि प्रतिगामी भएका हुनाले विरोध स्वरुप उनीहरुको पुत्ला जलाइएको जसपा नेपालका नेताले बताए । जसपा नेपालका अध्यक्ष ठाकुर र महताे प्रधानमन्त्री अाेलीलाई साथ दिएका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादवले काँग्रेस, माओवादी केन्द्रसँग मिलेर गठबन्धन बनाएका छन् ।
एउटै पार्टी सत्ता समीकरणका लागि विभाजित अवस्थामा पुगेको छ । दुवै पक्षका नेता तथा कार्यकर्ताले एक अर्कामाथि आरोप लगाएर विरोध गरिरहेका छन् । मधेश लगायत देशका विभिन्न स्थानमा विभिन्न पार्टीका नेता ,स्थानिय युवाहरुले ठाकुर,महताे र प्रधानमन्त्रीले चालेकाे कदमकाे विराेध स्वरुप पुतला दहन कार्य भइरहेका छन भन्ने कति ठाउमा अर्का अध्यक्ष उपेन्द्र यादव र भटराइकाेसमेत विराेध भइरहेका छन ।एउटै पार्टी दुई कितामा बाडिदा दुबैलाइ अाफनै कार्यकर्ताले बिराेध गरिरहेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर