Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

पश्चिम नवलपरासीमा ४३ जना कोरोना संक्रमित थपिए उर्मिला यादव यात्री

प्रतिक्षा खबर
२०७८ जेष्ठ ९, आईतवार २१:५८

जेठ ९
पश्चिम नवलपरासीमा आइतबार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट ३३ र एन्टिजेनबाट १० जना गरी ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कुल संक्रमितको संख्या तीन हजार, ६सय १ पुगेको छ । आज आइतबार सबै भन्दा बढी बर्दघाट नगरपालिकामा १४ जना महिला र ७ जना पुरुष गरी २१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गरी सुनवल नगरपालिकामा १४ जना, , सरावल गाउपालिकामा ३ जना, प्रतापपुर गाउपालिकामा २ जना र सुस्ता गाउपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको छ भने रामग्राम नगरपालिका र पाल्हिनन्दन गाउपालिकामा आइतबार कोरोना संक्रमितको संख्या शुन्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तै गरी आइतबार ४१ जना कोरोना संक्रमित निको भएका छन । यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई हजार एक सय ६ पुगेको छ ।
यस्तै गरी जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार तीन सय ८० रहेको छ । आइतबार कोरोना संक्रमणबाट जिल्लामा एक जनाको ज्यान गएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या एक सय पन्ध्र पुगेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर