Advertisement
ताजा खबर
मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो

इसरोले गर्‍यो सबैभन्दा भारी उपग्रह प्रक्षेपण

प्रतिक्षा खबर
२०८२ कार्तिक १६, आईतवार २०:०२

 भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले आइतबार भारतीय भूमिबाट अहिलेसम्मकै सबैभन्दा भारी उपग्रह प्रक्षेपण गरेको छ ।

इसरोका अनुसार आइतबार साँझ श्रीकोटाको सतीश धवन स्पेश सेन्टरबाट भारतको सबैभन्दा भारी रकेट एलभीएमथ्री–एम५ लञ्च गर्‍यो ।

यो रकेटले सञ्चार उपग्रह सीएमएस–शून्य ३ लाई लिएर अन्तरिक्षतिर रवाना भएको छ  । यो मिशन भारतको अन्तरिक्ष सञ्चार क्षमतालाई नयाँ उचाइमा पुर्‍याउने खालको साबित हुने अनुमान गरिएको छ ।

४ हजार ४०० किलोग्राम तौल भएको यो उपग्रह भारतीय भूमिबाट अहिलेसम्मकै सबैभन्दा भारी उपग्रह हो । यो उपग्रह भारतीय नौसेनाको लागि विशेष गरी लाभदायक हुनेछ र दुर्गम क्षेत्रहरूसँग सञ्चारलाई पनि सहज बनाउने बताइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर