Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

साेनमा गाउँपालिकाले कोरोना भाईरस जोखिम नियन्त्रणको लागि विशेष सर्तकता अपनाउने

प्रतिक्षा खबर
२०७६ चैत्र २०, बिहीबार १२:२०

नागेेेेेेेन्द्र कुमार यादव

महाेतरीकाे साेनमा गाउँपालिकाले कोरोना भाईरस जोखिम नियन्त्रणको लागि विशेष सर्तकता अपनाउने निर्णय गरेका छन ।
गाउँपालिकाले गरेकाे निर्णय र बसेको सर्वदलीय बैठकले कोरोनाको महामारी नियन्त्रण गर्न समयमा सर्वसाधारणलाई बच्नका लागि महत्वपूर्ण निर्णयहरु गरेका गरि काेराेना विरुद्ध विभिन्न किसिमका कामहरु अगाडि बढाएका छन ।
सर्वदलीय बैठकले गरेका निर्णयहरुमा साेनमा गाउँपालिकाकाे विभिन्न वाडाहरुमा भारतकाे विभिन्न प्रान्त र भारतबाहेक अन्य मुलुकबाट अाएकाहरुकाे नामाबलि संकलनगरी सबैलाइ साेनमा गाउँपालिकाले निर्माण गरेकाे काेरेन्टाइनमा ल्याइ समयमा चेक जाँच गराउने र निगरानिमा राखने ,काेरेन्टाईनमा संकास्पत व्यक्तिकाे रुपमा राखिएका मानिसहरुलाइ खाना लगायतका प्रवन्ध गराई उनीहरुलाई समाजिक दुरी कायम गराइ सुरक्षित तबरले राख्नका लागि समपूर्ण व्यवस्था पुरा भएकाे गाउँपालिका प्रमुख राज कुमार यादवले बताए ।

त्यस्तै साेनमा गाउँपालिकामा रहेका विभिन्न ४वटा राष्ट्रिय पार्टीहरुकाे पार्टीप्रतिनिधिहरुकाे सामुहिक समिती समेत गठन हुने छ । जुन समितीले गाउँपालिका भित्रका दैनिक ज्याला मजदुरी गर्ने र विपन्न गरिब दलित बस्तीहरुमा उनिहरुकाे नामाबलि सकल गरिने र उनिहरुलाइ राहत वितरण गर्नुको साथै कोरोनाको महामारीबाट बच्नका लागि जनचेतना जगाउने निर्णय समेत गरेको छ ।
गाउँपालिकाकाे प्रवक्ता अशाेक कुमार यादवले जनाएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर