Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

हर्क साम्पाङ र दुर्गा प्रसाईं पनि जंगीअड्डामा

प्रतिक्षा खबर
२०८२ भाद्र २५, बुधबार १९:४८

२५ भदौ, काठमाडौं । भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा धरानका मेयर हर्क साम्पाङ र दुर्गा प्रसाईं समेत पुगेका छन् ।

प्रसाईंले दिउँसो प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटसमेत गरेका छन् ।

प्रधानसेनापति सिग्देलसँग भेटमा देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भएको प्रसाईंले बताएका छन् ।

‘यस लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ- मलाई नेतृत्वको मोह छैन,’ उनले भनेका छन्, ‘देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो ।’

उनले जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेन वा शुशीला कार्की जसको नेतृत्व पनि स्वीकार्य हुने बताएका छन् । हर्क साम्पाङ चाहिँ यतिबेला जंगीअड्डामै छन् ।

उनीसँग भेटमा आएका विषयबारे सार्वजनिक भइसकेको छैन ।

दिनभर जंगीअड्डामा छलफल गरेका जेनजी प्रतिनिधिले चाहिँ शुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउने प्रस्ताव प्रधानसेनापति सिग्देलसमक्ष गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर