Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

कपिलवस्तु कारागारबाट कैदी बन्दी फरार, अदालतमा तोडफोड

प्रतिक्षा खबर
२०८२ भाद्र २५, बुधबार ०९:२८

बुटवल । जेनजी आन्दोलनको मौका पारेर कपिलवस्तु कारागारबाट ठुलो सङ्ख्यामा कैदी बन्दीहरू फरार भएका छन्। कारागारमा रहेका कुल ४७० जनामध्ये ३५ जनाबाहेक अन्य कैदी बन्दीहरू भागेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए।

आज बिहान ७ बजेतिर कारागारबाट भागेका कैदी बन्दीहरूले नजिकै रहेको कपिलवस्तु जिल्ला अदालतमा समेत तोडफोड र आगजनी गरेका छन्। आगजनीका कारण अदालतका महत्त्वपूर्ण कागजातहरू जलेका छन् भने भवनको संरचना र अन्य उपकरणहरूमा पनि क्षति पुगेको छ।

प्रजिअ तामाङका अनुसार फरार कैदी बन्दीहरूलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिलेसम्म २५ जनालाई नियन्त्रणमा लिइएको र अन्यको खोजी कार्य जारी रहेको उनले बताए। यो घटनाले कारागार सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर