Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

जय मधेष समाज सेवा नेपालले महोत्तरी र धनुषामा राहत बितरन गर्यो

प्रतिक्षा खबर
२०७७ आश्विन १४, बुधबार २३:४९

DK यादव- महोत्तरी,
बैदेशिक रोजगारीमा गएका मानिसहरु एक संस्थाले राहत बितरन कार्य सुरु गरेको छ। संसारका विभिन्न देशमा रहेका मानिसहरुको समुहले जय मधेष समाज सेवा नेपाल नामको समाजिक संस्थाको स्थापना गरेको छ। यस संस्था द्वारा प्रदेश नं २ का विभिन्न जिल्लामा रहेका असहाय र पिडामा परेका व्यक्ती पहिचान गरी राहत बितरन कार्य सुरु गरेका छन।

बुधबार महोत्तरी जिल्लाको सम्सी गाउपलिका, मनरा सिस्वा नगरपालिका, सोनमा गाउपालिका र भगहा नगरपालिकामा राहत बितरन गरिएको छ। सम्सी गाउपलिकाको वाडा नं ४ मा १ परिवारलाई, मनरा सिस्वा नगरपालिका वाडा न् ३ मा एक परिवारलाइ, सोनमा गाउपालिकाको वाडा नं ३ खखना को एक परिवारलाइ र भगहा नगरपालिकाको वाडा नं ६ संग्रामपुरमा एक परिवार लाई राहत बितरन गरिएको छ।

त्यस्तै धनुषा जिल्लाको विभिन्न ठाउमा पनी राहत बितरन गरिएको छ। धनुषाको नगराइन नगरपालिका वाडा नं २ को जटहीमा एक परिवारलाइ र बिदेह नगरपालिका वाडा नं ९ खरिहानीमा दुई परिवारलाइ संस्था द्वारा राहत बितरन गरिएको छ । बितरन गरिएको राहतमा चावल १५ किलो, दाल १ किलो, आलु २ किलो, नुन १ किलो, तेल ५०० ग्राम र एक वोटा बाख्रा बितरन गरिएको छ।

बितरन कार्यक्रममा संस्थाका नेपाल अध्यक्ष शिव कुमार यादव, गौतम साफी, कृष्ण देव मंडल लगायत अन्य सदस्य हरुको उपस्थिती रहेको थियो।

राहत बितरन कार्यक्रमको मिडिया पर्टनर महोत्तरी टुडे अनलाइन रहेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर