Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

मधेश प्रदेश स्तरीय किशोर–किशोरी भेला सम्पन्न

प्रतिक्षा खबर
२०८२ भाद्र २०, शुक्रबार २०:२२

बर्दीवास, भदौ २० गते ।

मधेस प्रदेश स्तरीय किशोर–किशोरी भेला २०८२ बर्दिबासमा सम्पन्न भएको छ ।  राष्ट्रिय किशोर सञ्जाल र राष्ट्रिय किशोरी सञ्जालको आयोजनामा भएको हो । भेलाको संयोजन सिविन नेपाल र गर्लस् नोट विर्डस संस्थाले गरेका थिए भने सेभ द चिल्ड्रेनले सहयोग प्रदान गरेको थियो ।

सम्पन्न भएको कार्यक्रम राष्ट्रिय किशोरी सञ्जालकी महासचिव कृतिका धितालको अध्यक्षता र मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा सिविन नेपालका अध्यक्ष माधव प्रधान, एनआरएनए नेपालका अध्यक्ष भिक्षु पियादशी, की अध्यक्ष निरजिना भट्ट, राष्ट्रिय किशोर सञ्जालका केन्द्रीय सदस्य राजन दासलगायतका सरोकारवालाहरूको उपस्थिति थियो ।

मन्त्री जयसवालले मधेशक प्रदेशमा विद्यमान असमानता, विकृति, जातीय विभेद, बालविवाह तथा छिट्टै हुने विवाह जस्ता समस्या समाधानका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँगै नागरिक समाजबीच सहकार्य अपरिहार्य रहेको बताए । उनले मधेश प्रदेशले पहिलोपटक बालिका संरक्षण ऐन, नीति तथा बालिका कोष सञ्चालन गरी बालिका सशक्तिकरणलाई प्राथमिकता दिएको जानकारीसमेत दिए ।

साथै, यस वर्षको बजेटमा पर्याप्त स्रोत विनियोजन गरिएको र दहेज प्रथा, बालविवाह तथा छिट्टै हुने विवाह न्यूनीकरणका लागि सामूहिक विवाह कार्यक्रमसमेत नीतिगत रूपमा समावेश गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर