Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

कञ्चनपुरमा चट्याङ लाग्दा एक महिलाको मृत्यु, पति घाइते

प्रतिक्षा खबर
२०८२ बैशाख २१, आईतवार १५:२६

हरिश्चन्द्र बाग, कञ्चनपुर, २१ बैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ तिल्कीमा आज बिहान चट्याङ लाग्दा एक महिलाको ज्यान गएको छ भने उनका पति घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार आज बिहान घरनजिकैको तरकारी बारीबाट तरकारी लिएर फर्कँदै गर्दा २४ वर्षीया लालमती रानामाथि चट्याङ परेको थियो । रानाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । सँगै रहेका लालमतीका श्रीमान् २८ वर्षीय रतन सिंह राना चट्याङ लागेर घाइते हुँदा उपचारका लागि निसर्ग अस्पताल धनगढी लगिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर