Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

प्रदेश सांसद यादवद्वारा भूईयाबाबा मन्दिरको शिलान्यास

प्रतिक्षा खबर
२०८२ बैशाख १८, बिहीबार २१:५८

जनकपुरधाम,वैशाख १८ गते ।
जनता समाजवादी पार्टी,नेपालका समाजवादी नेता प्रदेश सभा सदस्य रामअशिष यादव,वार्ड अध्यक्ष सुरेन्द्र मंडल र नगर अध्यक्ष रामनारायण कापडिले सांस्कृतिक धरोहरका केन्द्र काशी भूईयाबाबा मन्दिरको विधिवत रुपमा शिलान्यास गरेका छन।

सो अवसरमा सम्बोधन गर्दै प्रदेश सभा सदस्य यादवले ग्राम का सार्वजनिक जग्गा र सांस्कृतिक धरोहर स्थलहरुको संरक्षणका लागि स्तरमा जन समुदाय अग्रसर हुनुपर्ने कुरा बताउंनु भयो ।
धनुषा निर्वाचन क्षेत्र नं २ ,हंसपुर नगरपालिकाको सोनिगामा गाउँको पौराणिक सांस्कृतिक धरोहर स्थल काशी भूईयाबाबा मन्दिरको शिलान्यास गर्नेक्रममा प्रदेश सभा सदस्य यादवले सो कुरा बताउंनु भयो ।
मधेश सरकार का उधोग,वाणिज्य तथा पर्यटन मन्त्रालयको सहयोगबाट २५ लाख रुपैयाँको लागतमा जिर्ण अवस्थामा रहेको गाउँको पौराणिक काशी भूईयाबाबा मन्दिरको पुनः निर्माण गर्ने गर्ने कुरा बताएका छन।

सो अवसरमा स्थानीय जसपा,नेपाल का वार्ड सभापति रामशरण दास,श्रवण मंडल,विरेन्द्र मुखिया ,रामगणेश मुखिया ,रामप्रताप महतो,राजेन्द्र मंडल सहित स्थानीय विभिन्न राजनीतिक दलका स्थानीय नेता ,कार्यकर्ता र समाजसेवीहरुको सहभागिता रहेका छन।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर