Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

महाेतरी ४ मा जसपाको लहर, यादव र महतो घरदैलोमा

प्रतिक्षा खबर
२०७९ कार्तिक २३, बुधबार ०७:३९

आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागी दलहरु घरदैलोमा व्यस्त छन् । त्यस कार्यमा जसपाका उम्मेदवारहरु आगाडी छन् ।
महाेतरी ४ मा जनता समाजवादी पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा सुरेन्द्र कुमार यादव र प्रदेश सभा सदस्य उम्मेदवारहरु सराेज कुमार याद र सराेज सिहं कुश्वाहा पनि घरदैलोमा व्यस्त छन् ।
घरदैलो कार्यक्रममा जनता समक्ष गएर उम्मेदवारद्वय यादव र महतो मतदाताहरुसँग भेटघाटलाई तीव्रता दिएका छन् । उनीहरुले जसपा नेपालको चुनाव चिन्ह छाता र सुर्य छापमा मतदान गर्न आग्रह गर्ने गरेका छन् ।
उम्मेदवारहरुसँग समानुपातिक उम्मेदवारहरु स्थानीय नेता कार्यकर्ताहरु घर घर पुगेर जसपाका उम्मेदवारहरुलाई जिताउन आग्रह गरिरहेका छन् ।
सो क्षेत्रमा पूर्वमन्त्रीद्वय महेन्द्र यादव प्रदेश सांसद काैशल कुमार यादव र पूर्व संघीय सांसद लालेन्द्र कुमार मण्डललाई जनताहरुले मन पराएका छैनन् । उनीहरु पटक पटक जितेर गए पनि उल्लेख्य विकास नगरेको र भ्रस्टाचारमा लिप्त रहेको जनगुनासो छ ।
महेन्द्र कुमार यादव पाँच दलिय गठबन्धनका साझा उमेदवारका रुपमा चुनाबमा उठेका छन भन्ने डा सुरेन्द्र कुमार यादव जसपा नेपाल र एमालेकाे  तर्फबाट उम्मेदवार छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर