Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

ठूला दल राजा ल्याउने षड्यन्त्र गर्दै : सिके राउत

प्रतिक्षा खबर
२०८१ चैत्र १२, मंगलवार १३:५१

काठमाडौं, चैत्र १२ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अहिलेका प्रमुख राजनीतिक दलहरु कांग्रेस, एमाले र माओवादीले नै राजा ल्याउनेगरि माहोल तयार पारेर षड्यन्त्रमा लागेको आशंका व्यक्त गरेका छन् ।

उनले देशमा लोकप्रिय रहेका र भइरहेका सबैमाथि एक एक गरी हमला गरिएको भन्दै प्रमुख तीन दलको आलोचना गरेका हुन् । उनले राजावादीहरुको आन्दोलनलाई धेरै महत्व दिएर सरकारले नै माहोल बनाईदिएको पनि आरोप लगाएका छन् । राउतले फेशबुकमार्फत लेखेका छन्-

मलाई मात्रै यस्तो लागेको हैन होला ( संवेदनशील भएर जानु पर्नेमा देशमा लोकप्रिय रहेकारभइरहेका सबैमाथि एक एक गरी हमला गर्दै नेपाली काँग्रेस, नेकपा (एमाले), र माओवादीले नै बर्डेन शिफ्टिङु का लागि राजा ल्याउने गरी माहौल बनाउँदै षड्यन्त्र गरेका हुन् कि?

कुलमान घिसिङलाई बरखास्त गरेको, सभापति मा। रवि लामिछाने र रास्वपालाई अदालतमै बाँधिदिएको, राजावादीहरूको आन्दोलनलाई धेरै महत्व दिएर सरकारले नै माहौल बनाइदिएको, अझ पूर्व राजालाई पक्राऊ गर्ने भ्रमपूर्ण हल्ला फिँजाएर केही जनतालाई झन् आक्रोशित बनाएको, चैत्र १५ गते समाजवादी मोर्चाले प्रदर्शन गर्ने भनेर मुठभेडको वातावरण बनाइदिएको, बालेनलाई भित्तामा पुर‍‍्याउने गरी चिढ्याएको, मधेश र थरूहटबाट उदाएका शक्तिहरूलाई मेटाउने गरी विधेयक ल्याउन लागेको।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर