Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

माओवादीले पार्टीको नाम फेरेको भोलिपल्ट एकता हुन्छ : महेन्द्र राय यादव

प्रतिक्षा खबर
२०८१ फाल्गुन १५, बिहीबार १४:३३

१५ फागुन, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले माओवादी केन्द्रले पार्टीको नाम फेरिको भोलिपल्ट एकता हुने बताएका छन् ।

माओवादीले सुरु गरेको जनतासँग माओवादी अभियानमा जोडिएका यादवले पत्रकारसँग कुरा गर्दै यसअघिकै सहमति अनुसार पार्टीको नाम फेरेर एकता गर्ने बताएका हुन् ।

माओवादीले आगामी महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गर्ने कुरा भएको यादवले बताए । यसअघि सहमति हुँदा कम्युनिष्ट पार्टी समाजवादी बनाउने कुरा भए पनि अहिले अरु कम्युनिस्टहरु बीच पनि एकता हुने सम्भावना भएकोले अन्य नाममा पनि सहमति हुनसक्ने उनले बताए ।

बाबुराम भट्टराईबाट छुट्टिएर बनेको नेसपा र माओवादीबीच यसअघि नै एकताको सहमति भइसकेको छ । अध्यक्ष यादव माओवादीकै चिह्नबाट चुनाव जितेका सांसदसमेत हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर