Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

जसपा नेपालसहितको समर्थनले अध्यादेश पारित हुन्छ : कांग्रेस प्रमुख सचेतक

प्रतिक्षा खबर
२०८१ माघ २४, बिहीबार १३:२७

२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जनता समाजवादी नेपालसहितको समर्थनमा सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने दाबी गरेका छन् ।

बिहीबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि उनले यस्तो बताएका हुन् ।

‘जसपा नेपालसहितको समर्थनमा अध्यादेश पारित हुन्छ,’ उनले भने ।

उनले राष्ट्रिय सभाबाट पनि अध्यादेश पारित हुने जिकिर गरेका छन् । ‘जसपा नेपालले समर्थन गर्छ । अध्यादेश राष्ट्रिय सभाबाट पनि पारित हुन्छ,’ उनले भने ।

संसदीय दलको बैठकअघि कांग्रेसका नेताहरूले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा भएको छलफलमा अध्यादेशबारे उपेन्द्र सकारात्मक भएको घिमिरेले बताए ।

‘संसदीय दलको बैठक अघि कांग्रेस संग छलफल हुँदा समर्थन गर्न सकरात्मक हुनुहुन्छ,’ घिमिरेले भने ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर