Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

सोनमा गाउँपालिकामा दुई दिने नि:शुल्क बन्ध्याकरण शिविर सम्पन्न

प्रतिक्षा खबर
२०८१ मंसिर २०, बिहीबार २०:५५

“घर घरमा स्वास्थ्य, घर घरमा शिक्षा” पुर्याउने सोचका साथ अगाडि बढ्नु भएका महोत्तरीको सोनमा गाउँपालिकामा दुई दिने नि:शुल्क बन्ध्याकरण शिविरको सोनमा गाउँपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादवद्वारा बुधवार उद्दघाटन गरि विहिवार सम्पन्न भएको छ।

सोनमा गाउँपालिका वडा नं ६ मा रहेका मगरथाना स्वास्थ्य चौकीमा दुई दिने बन्ध्याकरन शिविरको गा.पा अध्यक्ष र प्रमुख अतिथीले संयुक्त रुपमा फिता काटी उदघाटन गरिएको थियो। सोनमा गाउँपालिकाको सहकार्य, जिल्ला स्वास्थ्य कार्यालय महोत्तरी र मेरि स्टोप सेन्टरको सहयोगमा सुरु भएको नि:शुल्क बन्ध्याकरन शिविरमा ७५ जना महिला पुरुषले परिवार नियोजन सम्बन्धी सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालय जलेश्वरको नर्सिङ अधिकृत प्रतिभा सिहले जानकारी दिनुभएको छ।

गाउँपालिका अध्यक्ष बिशेश्वर प्रसाद यदवको अध्यक्षतामा सुरु भएको दुई दिने नि:शुल्क बन्ध्याकरन शिविरको उद्दघाटन कार्यक्रममा प्रमुख अतिथी मेरी स्टोप सेन्टर सेन्टरका प्रतिनिधीहरु, जिल्ला स्वास्थ्य कार्यालय जलेश्वरको नर्सिङ अधिकृत प्रतिभा सिह, वडा नं ७ का वडा अध्यक्ष इन्द्रजित यादव, वडा नं २ का वडा अध्यक्ष राम जीवन यादव, वडा नं ४ का वडा अध्यक्ष मिठु यादव, वडा सदस्य राम प्रवेश चौरसिया, सत्यनरायन यादव, स्वास्थ्य संयोजक जितेन्द्र कुमार साह, सह संयोजक अमृत कुमार यादव, आठ ओटै स्वास्थ्य चौकीका प्रमुखहरु, लगायत मेरी स्टोप सेन्टरका स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर