Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

बस दुर्घटनामा परेर २८ तीर्थयात्रीको मृत्यु

प्रतिक्षा खबर
२०८१ भाद्र ५, बुधबार २१:२३

तेहरान । पाकिस्तानी तीर्थयात्रीहरू चढेको बस पल्टिँदा इरानमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । इरानको सरकारी सञ्चार माध्यमले बताएअनुसार यो घटना मंगलबार राती मध्य इरानी प्रान्त याज्दमा भएको हो । बसको ब्रेकमा समस्या आएपछि बस पल्टिएर आगो लागेको बताइएको छ ।

यस घटनामा अरू २३ जना घाइते भएका छन् । यसमा पनि सात जनाको अवस्था गम्भीर रहेको याज्द प्रान्तको सङ्कट व्यवस्थापन विभागका निर्देशकले सरकारी टिभीलाई भनेका छन् । तीर्थयात्रीहरू पाकिस्तानको सिन्ध प्रान्तबाट इरान भएर इराकको कार्बाला सहर जाँदै थिए ।

घटनाको समयमा बसमा ५३ जना सवार रहेको बताइएको छ । यस घटनामा परेर मर्नेमा ११ जना महिला र १७ जना पुरुष रहेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर